Posted by: lato December 7, 2005
युनिकोड
Login in to Rate this Post:     0       ?        
प्यारा साथिहरु, मैले पनि आज साझा बाट युनिकोड तानेर २ घन्टाको बिचमा तपाइँ हरुको सामु २-४ अक्षर लेख्न सक्ने भएको छु । साहै रामो रहेछ । मैले २ वटा चिज लेख्न जानिन १) वालमाट (wal mart ) लेख्दा ट को माथि कसरि चनदाकार दिने? २) साहै लेखदा कसरि खुट्टा काट्ने ? साथिहरु म कहिलेपनि नेपालिमा नलेखेको मान्छेले २ घनटा मा यतिको गनु रामै हो नि हैन र ? अरु नजानेको कुरा फेरि टास्दै गरुँला उहि लाटो
Read Full Discussion Thread for this article