Posted by: symlyn December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
मेरो सल्लाहमा तपाई पहिले Live CD नै try गर्नुस। Newbies ले Linuxलाई Harddisk मा install गर्दा अलि tricky हुन सक्छ। हुनत harddisk मै पनि install गर्दा फरक नपर्ला त्यसका निम्ति 2/3GB space खालि चाहिन्छ। installer ळे आफै पनि automatically windows partition बाट space lai readjust गर्छ। तर एक पल्ट सायद सतर्कता नअपनाउँदा मेरो windows partition उडेको थियो।
Read Full Discussion Thread for this article