Posted by: symlyn December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
निरोमा File Menu अन्तर्गत "Burn ISO" सब मेनु हुनु पर्ने हो। जसमा तपाईले .ISO extension भएको फाइललाई लोड गर्न सक्नु पर्ने हो। तर रेडस्टोनको माथिल्लो धागो हेर्दा तपाईले यसो गर्दा problem आयो जस्तो छ। सुसुबाट पहिले मैले ISO download गर्दा सधै .ISO फाइलहरु नै download गर्थे। मैले कहिल्यै ZIP download गरेको थिएन। यहाँ केहि लिङ्कहरू छन् ISO download गर्नाका निम्ति http://www.linuxiso.org/download.php/590/LiveCD-9.1-01.iso ftp://ftp-stud.fht-esslingen.de/pub/Mirrors/ftp.suse.com/pub/suse/i386/live-cd-9.2/SUSE-Linux-9.2-LiveCD-KDE.iso ftp://ftp.tu-chemnitz.de/pub/linux/suse/ftp.suse.com/suse/i386/live-cd-9.2/SUSE-Linux-9.2-LiveCD-Gnome.iso मेरो सल्लाहमा पहिले र देस्रो लिङ्क try गर्नुस, तेस्रो लिङ्कमा चाहि GNOME desktop environment को हो जुन KDE DTE जस्तो fancy नहोला। Happy Linuxing!!
Read Full Discussion Thread for this article