Posted by: shree5 December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
ISO लाई सिडिमा पोल्नुस, बुट फाईल चाँहिदैन होला "निरो" भन्नेले पोल्यो भने त, त्यसले सिधै bootable बनाएर पोल्छ । पोल्दा भने ढङ्ग पु-याउनु पर्छ, bootable "चध" बनाउनु होला, अनि there you go!!! Keep rolling...
Read Full Discussion Thread for this article