Posted by: shree5 December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
रातामाटे जेठाले कुन चईनी हाल्नु भओ सिडिमा, तेस्को नाम थर ठेगाना भन्नुस, अनि बल्ल थाहा हुन्छ । अब लाईभ को आफै चल्छ, कम्प्यूटरमा केही पनि ईन्सटल गर्नु पर्दैन, लास्टाँ "शट डाउन" भने पछि सिडि झिकिदियो, तपाईको कम्प्यूटर जस्ताको तस्तै रहन्छ । ईन्सटल गर्नेको धेरै जसोले "ईन्सटल गर्ने हो त साँच्चै ? " भनेर सोध्छन् । त्यो ISO को नाम लेख्नुस न यहाँ, अनि बताम्ला । Keep rolling...
Read Full Discussion Thread for this article