Posted by: shree5 December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
मैले त भउतेलाई मत्रै हैन, आफैलाई पनि ठूलो धोका दिएँ जस्तो पो छ त, हरे राम MSI Installer भएकोले र येसो एकाध सफ्टवेयर पनि बनाएको अनुभव भएकोले control panel मा जान्छ भनेर प्वाक्क भनिहाले, मलाई त भनि पासो भयो । लौन, महानुभावहरु, यो हटाउने पो कसरी हो, कृपया यहाँ बताईदिनुस्। Roll fast...
Read Full Discussion Thread for this article