Posted by: Poonte December 7, 2005
need advice
Login in to Rate this Post:     0       ?        
तरुणी त काँर जिस्काएर भयाउनु नि बाबै, यो बुढेसकालाँ? सितारा नि बुढी नै परिन् र पो जिस्का'को! :p बोलीले जिस्काको मात्रै नि फेरि! रमईलोलाई! ईकोस को जस्तो पापी मन त छैन है, गाँठे! काली गण्डकीले स्वात्तै बागा'को कस्सम्! :D
Read Full Discussion Thread for this article