Posted by: Poonte December 7, 2005
need advice
Login in to Rate this Post:     0       ?        
म ई.एम.एस हो र अर्कालाई बिनासित्तैमा "Poonte to the rescue..." भन्दिनी? म त कलन्कीको मुखाँ "सितारा" देख्न पाउनि रै छ भनेर पो दाँत-साँत माझेर, बैद्धनाथको दन्त मञ्जन लाल ले कुल्ला गरेर, लिस्टोरिनको बोत्तलै रित्ताएर, पिपरमिन्टको प्याकेटै मुखाँ कोचेर...आँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ गर्दै किस गर्न तम्सी रा'! झेल्ला ग-यो भने त फेरि भए भरको बत्तिसै दन्त झर्याप झुरुप खस्ने गरि किस गर्दिन्छु है, भन्द्या छ! जिब्रो-सिब्रो, ओंठ-सोंठ रगत्तानो हुने गरि टोक्देन छु भने नि मरिजाम्, ल! मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽऽऽऽऽऽ पेटिकोट को कस्सम्!
Read Full Discussion Thread for this article