Posted by: KaLaNkIsThAn December 7, 2005
need advice
Login in to Rate this Post:     0       ?        
Aaaaaiyaaaa!!! कहिले देखुन ताकेर बसि राऽऽ जस्तो छ बुढा मान्छे, आज चानस मिल्ने बित्तिकै चमक्क चम्केर डानस गर्दे ख्वै, म खान्छु किस रे ।।। भो, पर्या छैन् किस सिस खान ।।। तपाईको घरमा दाजूभाई छैनन् ?? जति जति उमेर बढ्दै गो, उति उति पातकि भएर निस्कने बुढा मान्छे, हरे, के भा यस्तो, कलियुग, घोर कलियुग। केटा मान्छेले पनि इज्जत बचाउने बेला आयो, राम राम!!@!@!@!#@
Read Full Discussion Thread for this article