Posted by: redstone December 7, 2005
Think Faster, Remember More
Login in to Rate this Post:     0       ?        
भाउतेलाई हल्स चाहियो कि के हो? अहेम अहेम गर्छ । फेरि केटा त पर्यो । केटि देख्न साथ फुरुङ्ग पर्छ । म पनि फुरु्ङ्ग भै हालुम न त। हाई रुईना, आप ठिक छ? म त मस्ति मा हे । हामी तुमलाई नेपाल मा भेटुङ्गा , अनि बेस्सरि घुम्नि परेङ्गा ! तर म नेपाल कैला जाता थाहा नै नहिं - रातोढुंगा
Read Full Discussion Thread for this article