Posted by: redstone December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
होइन!! मुइले लिनक्स कैले चलाको छैन । सब लिनक्स एउटै होला, विन्डोज को जस्तै भन्या त, कति थरि रैछन नि गाठें । मान्छे को एक्सपिरिएन्स हेरि हेरि छन् कि क हो? मलाई कुन ठिक होला? म त 'न्युबि' परे है , केहि थाहा छैन । कुन चैं तानुम? - रातो भाले क्वां क्वां हेहेहे :-)
Read Full Discussion Thread for this article