Posted by: symlyn December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
श्री५, विगतमा मैले पोष्ट गरेको फोटु सम्झि राख्नु भएको रैछ, खुशी लाग्यो। त्यो कुनै जमानामा नेपालीटाइम्समा छापिएको फोटो थियो। साझावासीको मुड फ्रेस गराउन त्यो फोटो पोष्ट गरेको थिए। त्यो तस्वीर त छवी डिजाइनर द्वारा तयार पारिएको थियो क्या रे। त्यस बेला नेपालीमा कुनै पनि डिस्ट्रो वा ओएस बनिसकेको थिएन। तर अब भने साच्चिकै नेपाली डिस्ट्रो र ओएस आउने भयो। सबैलाई वधाई छ।
Read Full Discussion Thread for this article