Posted by: Poonte December 7, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
आफूलाई त बुढेसकालले छोईसको के रे। यी तन्नेरीहुरका रमईलो कुरा सुनेर मन मनै आफ्नो जवानी सम्झँदै बस्छु्। बोल्न मुन लाग्दैन धेरै अचेल। बोल्न परि हालो भुने पुनि तई नरभक्षी शाह देवलाई सराप्न मात्र मुन लाग्छ। माया चईं मारेको छैन है तिमेरुको! तई धोबिनीको च्यात्त्याऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्! गोतामेलाई बधाई, है! घुसाउनु अधि अगेना माथि बेस्सरि सेक्न नभुल्नु के रे। तोरीको तेलाँ खुर्सानी फुराएर धसे नि हुन्च। भत भती पोलेर रन रनी सन्कँदा मज्जा हुन्च। बुढा पाकाले भनेको पत्त्याम्। :p
Read Full Discussion Thread for this article