Posted by: shree5 December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
रातेले चईनी येसो मास्थिर फर्केर सेतो ब्याकग्राउण्डमा अँग्रेजीका काला काला साँवा अक्षरले लेखेको कुरा राम्ररी पढ्नु भएन जस्तो लागो केरे मलाई त । मैले लेखेको थिएँ नि, हरेक प्रकार र परिकारका लिनक्स चईनी फोकटाँ पाईनी ठाम, - http://www.linuxiso.org/ त्यँहा A-Z लिस्टो नै छ । र लिनक्स लगायत विन्डोजलाई पनि काम लाग्नी दसौँ हजार "ओपन सोर्स " सफ्टवेयर फोकटाँ पाईनी ठाम, - http://sourceforge.net/ त्यँहा "project" मा हेर्नुहोस । Keep rolling...
Read Full Discussion Thread for this article