Posted by: Neupane December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
हैन यो नेपाली भन्दा भन्दै कुरो कतातिर गाको? अब गइसकेपछि म पनि भन्दिम् न। मैले केहि अगाडि knoppix भन्ने चलाएको थिएँ, यो Unix in CD हो त्यो live cd जस्तै। मजाको छ त्यो पनि। तर computer क्षेत्र देखि वाक्क लागेर अहिले त खालि ईमेल र अरु खत्र्याक खुत्रुक कुरालाइ XP ले नै काम दि राछ। linux, unix न छोको नि बर्सौँ भएछ।
Read Full Discussion Thread for this article