Posted by: symlyn December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
श्री५ सँग अर्को कुरो पनि सोध्न मन लाग्यो मलाई। मैले केहि दिन अघि SuSE9.3 install गरेको थिए तर त्यसमा मैले नेपाली किबोर्ड इनपुट सिस्टम राख्न जानिन, तपाईको विद्वता राखिदिनु भए म आभारी हुने थिए। सिमलिन
Read Full Discussion Thread for this article