Posted by: redstone December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
यो केदार ब्रो ले के के लेख्छन नि? पैले पैले त नेपालि लेख्दा पढ्न गारो हुन्थो, आजकाल त, मेरो कम्पुटर फिक्स भयो अनि पढ्छु । आबो यो केदार बो़ ले नया युनिकोड त निकालेनन्? बल्ल बल्ल यो चैं फिगर आउट गर्दै थिएँ, परेन फसाद? -राते
Read Full Discussion Thread for this article