Posted by: thees_keta December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
तो गुरुहरुको भाशा हो, भाऊते कैला। चाईन्जो, जो'प्येतै ले लेख्नु र बुज्नु थालो भुने, तोलाईनै गुरु भुने भै गो नि। बरु, हाम्लेनि यसो ध्यान श्यान गरे हाम्रा केदार गुरुको लेख बुझ्न सकन्थोकि कुन्नि। केदार गुरुकाँ कोचिङ किसाल जानु परो; गाँमं भरिका तन्नेरी कन्याहरु नि तै आऊछन् अरे।
Read Full Discussion Thread for this article