Posted by: Kedar_Sharma December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
श्री ५ र मानचित्र जी, तपाईँहरूले भन्नु भए जस्तै मदन पुरस्कारले निकाल्न लागेको लाइभ सीडी नै हो। great minds think alike भनेको यही होला हगि? पाईँहरूको linux सम्बन्धी छलफल उपयोगी लाग्यो।
Read Full Discussion Thread for this article