Posted by: world_map December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
सिरे, त्यो parallel port programming चैं मेरो प्रोजेक्टको लागि हो। Java bit manipulation, अनि comm API प्रयोग गर्ने विचार छ, तर अझैं रिसर्च नै गर्दैछु यिनका बारेमा। केही battery operated appliances लाइ internet बाट remotely control गर्नु पर्ने प्रोजेक्ट हो यो। जेहोस् तपाइको सुझाव र concern को लागि धन्यवाद है। केदारजी, नेपालिनक्सको त म पनि व्यग्रताका साथ प्रतीक्षामा छु। सिरेले भने झैं live CD भए त सुनमा सुगन्ध हुने थियो नि।
Read Full Discussion Thread for this article