Posted by: chipledhunga December 6, 2005
nick name
Login in to Rate this Post:     0       ?        
दादागिरीजी, चिप्žलेढुङ्žगालाई गाम भन्žनु भएछ। ठाम त पोखरा उपमहानगरपालिकाको डाउनटाउन नै भन्žदा हुन्žछ। अब नाम छान्žने कुरोमा चाहिँ आफू पोखरेली नभए पनि पोखरा प्रेमी परियो। अनि ठेट नेपाली नाम सोच्žदै गर्दा तेतैको सेरोफेरोको सम्žझना आयो। पहिले ढुंगेसाँघु राखम् कि जस्žतो लाग्žयाथ्žयो, होइन त्žयो भन्žदा त चिप्žलेढुंगा नै राख्žछु जस्žतो लाग्žयो। तपाईंले त आफनो लिंग नै परिवर्तन गर्नु भा रैछ पहिले आम्žदा त। मैले त कम्žतीमा आफनै पूर्ख्žयौली छेउछाउको ठामका नाम छान्žयाछु।
Read Full Discussion Thread for this article