Posted by: shree5 December 6, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ओ हो, गोतामेलाई सुखद दाम्पत्य जीवनको धेरै धेरै शुभकामना है मेरो तर्फवाट, ल फलोस, फुलोस, फेरि फलोस, फेरि फुलोस, keep rolling... आफूलाई फेरि गोरु जुधाको भनेसि हेर्न मन लागि हाल्नी के, अब गोताएँ र यामकला त कता थिए कुन्नि, हामी जन्तिहुर चईनी बाटामै जो गोरु जुधाएको हेरेर रमाईलो अरियो एक छिन त, Keep rolling...
Read Full Discussion Thread for this article