Posted by: world_map December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
हनि बी जी, नेपालीमा हलन्तको लागि "?/" की थिच्ने हो। सो की थिच्दा आफसेआफ पछाडिको अक्षरसँग गएर जोडिन्छ। "आ"कारको लागि पछाडि "a" थिच्ने, "इ"कारको लागि पछाडि "i" थिच्ने, र "ए" कारको लागि पछाडि "e" थिच्ने। यसको लागि रोमनाइज्ड कीबोर्डको तस्वीर टाँसिदिएको छु। जर्मन कीबोर्ड भएको ल्यापटपको चैं मलाइ त्यति साह्रो जानकारी भएन। जे होस् कोशिश गर्दै गर्नुस्, समस्या समाधान होला भन्ने आशा छ।
Read Full Discussion Thread for this article