Posted by: Kedar_Sharma December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
यो चैँ वर्डबाट ल्याएको फेरि अहिले त भएछ त! फेरि लेखिहेरूँ है त पर्‍यो सर्‍यो मर्‍यो पर्‍यो। आधा ख त झन सजिलो छ। ख्‍न K=ख /=् (हलन्त) अनि सिधै न लेखे ख्न हुन्छ। ख् लेखिसकेपछि + हानिदियो भने चैँ ख्‍न हुन्छ। प्रीति जी तपाईँको यन्त्रमा चैँ Encoding मिलेको छैन क्यार। view>Ecoding>Unicode (UTF8) गरेर हेर्नु त
Read Full Discussion Thread for this article