Posted by: Pretty December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
Lau ke bhaechha maathiko message ta. Shree5 लिनक्स यो विन्डोज भन्दा धेरै शक्तिशाली तथा स्टेबल (नेपालीमा स्टेबल लाई के भन्ने, स्थीर- प्रसँग अनुसार माने मिल्दैन कि ) छ । र यो चलाउन थाले पछि कम्प्यूटर-विज्ञानका धेरै काईदा-कानुन, काम गर्ने तौर तरिका सबै जानिदो रहेछ सहजै । नेपालमा यसको सफल प्रक्षेपण हुन सक्यो भने नेपाली प्रयोगकर्ताहरुको IT skills पनि बेपत्तै सँग माथि पुग्नेछ, नेपालीहरु एकाएक तगडा भएर निस्कने छन्, ================================================= Shree5, I also want to get into Linux, but I have not much idea about it, khali school ma ali ali unix ka commands padheko thie. How should I get started, sajilo tarikako kunai web site chha linux sikhaune?
Read Full Discussion Thread for this article