Posted by: HoneyBee December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
अरु त ठीकै हो तर यसमा मैले एउटा कुरा बुझिन । किन मैले Microsoft word मा नेपाली टाइप गर्न नजानेको? जब म टाइप गर्छु, साना साना box मात्रै देखिन्छ । केहि सल्लाह वा सुझाव भए पाउने आशामा छु ।
Read Full Discussion Thread for this article