Posted by: Kedar_Sharma December 6, 2005
Login in to Rate this Post:
0
?
नेउपाने जी,
यदि तपाईँ romanized बाट चलाउनु हुन्छ भने r,/,+,y,o थिच्नुस। r=र, /=्(हलन्त),+=अक्षर जोड्ने joiner, y=य, o=ो। अर्थात आधा र लाई + ले र्ΕΎ बनाइदिन्छ।