Posted by: Gautam B. December 6, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
काल बेला ठिक छैन, आँट्या शूभ कार्जे (कार्य) गरिहाल्नु पर्छ भनेर याम्कीका घरतिर लागियो। खास घर त फौसिङ हो के रे तर याम्कीका बाले जागिर पनि धान्न सजिलो छोराछोरीलाई पढाउन पनि सजिले बनेर पखरा माटेपानीमा सानो घर बना'का रचन्। बिहा पनि त्यैं'ट गर्नी कुरो भ'छ। चौतारीका गाम्ले हुल बाँधेर गइयो केरे। जिम्माल बूढा हेर न गमक्क परेर आफ्नै ब्या हुन आँटेझैँ बसेका!
Read Full Discussion Thread for this article