Posted by: nepesahila December 6, 2005
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
गितार समायो, बेसुरे गीत गायो फेरी त्यहि ठाउको, याद आयो। पहिलेका केटीहरु, थिए धेरै झारे जमाना बदल्यो, आफुलाई सपारे यिनीहरु पनी, जिमखाना धाए ३६-२४-३६ को जिउ बनाए। मच्छिन्द्रको जात्रा, तिनमा आँखा लायो फेरि त्यहि ठाउँको, मलाइ याद आयो।
Read Full Discussion Thread for this article