Posted by: nepalean December 6, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
खोइ को मरेच कुन्नि सेतिमा हाम फालेर ? पि एन क्यामपस तल थुप्रै मान्छे जम्मा भका छन ? ल हेरे यो गोतामे र यमकलाले अर्दा कतिको ज्यान जाने हो? बिछट्टै राम्रि छ के त्यो यामकला पनि ।याद अर है गोतामे , ' नराम्रि स्वास्नि आफ्नि, राम्रि स्वास्नि सबैकि' भन्चन गामले हरु , तिम्रि यामकला चाइ आफ्नै मात्र बनाउ है । उता भउते र्याल काटेर बसेचन दादाको रागो झै, मुख उवाउदै तिमि भन्दा पइला पुग्लान है यामकला भको ठाममा । अघि मात्रै अर्को धागोमा ४ बर्ष फुनबाट लप परेनि हात लायो सुन्ने भन्दै छन, तेइ झोकमा केइ हात लाउनु ? मान्छे त सोझानै छन तर रिस उठेसि त आखा साखा देख्दैनन है तिनिले त ?
Read Full Discussion Thread for this article