Posted by: nepesahila December 6, 2005
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
दिनभरी हल्लियो, राती ठाडो घाँटी लायो फेरी त्यही ठा‌उको, मलाई याद आयो। पढ्न त पढिएन, तर धेरै धाइन्थ्यो नजानु नी किन, त्यहि सबथोक पाइन्थ्यो फुटबल खेल्ने कि केटि साइड हान्ने चुरोट सल्काउने कि आरुनै चिज तान्ने आइडी माग्दा, पालेलाइ थर्कायो, फेरी त्यही ठाउको, याद आयो।
Read Full Discussion Thread for this article