Posted by: rhishi December 5, 2005
nick name
Login in to Rate this Post:     0       ?        
पैले-पैले ऋषी मूनीहेरू ध्यान गर्थे तपस्या गर्थे रे मेरो बाजेले भन्या, आजभोली त जम्मै ऋषी मुनीहेरू शीशी मुनी पस्छन, अनि मोलाई नी खुबै शीशी मुनी पस्ने शोख भा'हुनाले ऋषी भा के॥ हुन त दादा गिरीजस्तै केटी को नाम लेर पसुँ की भा त थो तर डर लागो, मोरा केटाहेरूले के के पो भन्लान भनेर॥
Read Full Discussion Thread for this article