Posted by: shree5 December 5, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए नेपे दाजी, क्यारेका हौ तेत्रा बुढा भएर, सर्म लाग्दैन चईनी छोरी भन्न सुहाउनी उमेरकी, त्याँसी फेरि मेरी भैसकेकी चईनी मेरी जहान जमुनिलाई फेरि जिस्काम्न ? अझ वारि र पारि अरे, हैन आज नेपे दाजी ले के खाएचन कुन्न,मातेछन कि क्या हो ? भोलि जानेकु छु यिनलाई । Keep rolling...
Read Full Discussion Thread for this article