Posted by: Nepe December 5, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
यस्तो मजाले गीत जमिराआ ठाममा यो नेपेले एउटा स्यानो कुरा टिपेर के बिधि ठस्सा देखाआ हुन् भन्ने डर छ तापनि बुझकी लाग्ने दम्तरीहुर भा हुँदा भनि हालें है । के भने लालेज्यूले प्रयोग गर्नु भा "पोडे भा" भन्ने शब्द अलि दलित-असंवेदनशिल भो भन्ने कुरा हो । हाम्रा पुर्खाहरले हाम्रो निधारमा टाँसिदिएका दलितको कलंक निमिट्यान्नै पार्न पर्च र भुलेर पनि दलित अपवाची बोली हाम्रा शुद्ध भईसकेका मुखाट निकाल्न हुन्न भन्ने मेरो आग्रह हो । "वारी जमुना, पारी जमुना" बाट समेत सेलाईसकिएको यो दलित अपवाची संज्ञा यहाँबाट पनि सेलाईदिम । कि कसो ?
Read Full Discussion Thread for this article