Posted by: Gautam B. December 5, 2005
nick name
Login in to Rate this Post:     0       ?        
साझामा शुरुमा पस्दा म पनि nick name लेर पसेको थिएँ। पछि कुन दिन झुक्केर आफ्नै नामको टु्क्रो लेर पसेको त्यसमै अल्झिइएछ। सबैका nick name का यत्रा रमाइला अर्थ सुन्दा अब एउटा गतिलो nick name नखोजी भएन@भन्ने लाग्दैछ।
Read Full Discussion Thread for this article