Posted by: Dada_Giri December 5, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
केटा: ए हुँदो रैछ भेट बेँसी मकै छरे त, आउने जाने गरे त! केटी: ए बेँसितिर धाउँदा, महि खान पसे है, गुन्द्री तानी बसे है! केटा: म त एकल काटे सँधै रोदी धाउनु छ पाए माया लाउनु छ! केटी: ए नचिनेको हैन, ढाकाटोपी लाउनेलाई, सँधै रोदी धाउनेलाई!
Read Full Discussion Thread for this article