Posted by: world_map December 4, 2005
Notice from INLS
Login in to Rate this Post:     0       ?        
ए, भउतेजीको फोटो पनि देख्न पाइयो लौ। एक महिना पहिले नै टाँसेको भए पनि अहिले बल्ल पो आँखा पर्यो त। गजल पनि गज्जबको छ नि!
Read Full Discussion Thread for this article