Posted by: Birkhe_Maila December 2, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
खै आज के लेखुम के लेखुम भयो....गएको गर्मी मा नेपाल जाँदा एउटा गित साह्रै चलेको थियो र मलाइ पनि साह्रै मन परेको थियो । त्यही गित लेख्दै छु। केटि -कस्तो रैछ हङकंग को धन पनि,हङकंग को धन पनि ढुङ्गै रैछ मायाको मन् पनि हङकंग आइडीले हङकंग आइडीले अब त बिर्सेछ मलाइ सोल्टिले केटा- रुन्छ मन मुखैले हाँसेनि, रुन्छ मन मुखैले हाँसेनि तिम्रै झल्को हङकंगमा बसेनि हङकंग आइडीले हङकंग आइडीले अझै नि बिर्सेको छैन सोल्टिले केटि - दुख पर्दा संग संगै रुनथ्योऊनी,संगै रुनथ्योऊनी तिमिलाइ छाडि कहि जान्न भन्थयोऊनि हङकंग आइडीले हङकंग आइडीले अब त बिर्सेछ मलाइ सोल्टिले केटा - बाउ आमा को राख्या हो मन,राख्या हो मन, टाढा भा नि तिम्रै हो यो ज्यान हङकंग आइडीले हङकंग आइडीले अझै नि बिर्सेको छैन सोल्टिले
Read Full Discussion Thread for this article