Posted by: Dada_Giri December 2, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
ल ल साथीहरु जाओस् है। ऋषीजी,>यहाँ कसलाई कसको मतलब छ? दुनीया यस्तै हो, रीत यस्तै छ सबै एक्ला, गन्तब्यहीन दौडिरहेका दिक्भ्रमित बिचरा ! आँफैसँग तर्सिरहेका स्वार्थको पोको थाँती राखी स्वच्छ चोखो माया साटौं जीवनका गूढ रहस्य बुझ्न एउटा मधूर सम्बन्ध गासौं॥ आज अचानक आफुले आफैँलाइ हेरेँ एउटा मुखौटो अझै रेछ जसभित्र म छु! म हुनुको बोध, गौतमजीको परदेशीअनेसास जापानबाट आयोजित ९७औँ लक्ष्मी-जयन्ती समारोहमा प्रस्तुत कविता थियो। सबैले मन पराइदिएकोमा मलाई पनि गर्व छ रे क्या। फेरि फेरि पनि त्यस्तै गर्नुपर्छ मौका मिल्दाउँदी।
Read Full Discussion Thread for this article