Posted by: lau ta lau December 2, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ओहो! आफु उता जांच आर २, ४ दिन चौपारिआं के आउन पाथिन, केटारुको त कुरै आर्को भअको गांठे। अब मुसिरां बेला खेत सेत सबै फुकार भकोकेरे तैभअर केटारु गोरु जुदाउनि कुरा गर्दाउन। हन केटाओ, हाम्रोनि ठुटे गोरु हरामि भअच यार, बर्खाभोरि खोरियाड ल्याको बन्सो घांस खाअर भकरां नै होक्कां होक्कां गर्च। तेति मत्रै होरअ अज मैले असारां पल्लारेको भैसि ब्याउदा, जम्मै अमारो ख्वाचु तेल्लाइ। लौ जे भानि मजा आउनि भअ। बोरु केटाओ, येसो गरमन! म मजाको भकुन्डो ल्याउचु, अब खेत सप्पै फुकार भअच केरे, येसो टुमे हल्लु खेलम्ला। बिर्खेले खरि ढुंगाको ढ्याक ल्याउ राज्जे खेलम्ला। दादा ले नुन खुर्सानि पिनेर ल्याउनपरो, पर्दानको (पर्धानको) ठुलो गरां काउरो फुल्योछरे मजाले गफअर्दै खानपर्च। भौते गुरुलाइ भनेर बेल्का येतै कै अर्नि सुर मिलाम्न परो बोरु। नमे, नेपे, आइते, सिरे सप्पैलाइ भन्नपरो। चुलो सुलो दउसै बनाम्ला, बेल्कातिर केइ अरम्लानि गांठे। जाडो जाडो भअच, माथि थाने दाइकां कोदाको बनाचनअरे ल्यामला। तल ठुलाबाकां लोकल कुखुरा छन, अस्ति मसंअ बेच्निहो केट भन्थे, दिदाहुन्कि! अइलेत घरां केहोलान, मै जान पर्ला बेल्कितिर। धेरै भओ येसो तुच्च तुच्च नपारेको।
Read Full Discussion Thread for this article