Posted by: shirish December 2, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
under construction ghazal... आंखा संधै बगेकोमा तिमीलाई दुखेसो छ बालुवा झै सुष्क मेरालाई पानीको खांचो छ ! दौडी रहेछौ ओरालो सरी सहज मानी मानी हिड्न नजान्दा, मलाई त्यही बाटो उकालो छ ! टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा नटल्किने, मेरो हीरा हो की या किरणै बाङ्गो छ ? शिखरमा एक्लै सुनी साथ दिन मन लागेथ्यो, चुचुरो कहां नेरी, ठम्याउन पो मलाई गारो छ ! to be continued....
Read Full Discussion Thread for this article