Posted by: HoneyBee December 2, 2005
Gulgule...
Login in to Rate this Post:     0       ?        
सुर्खेत मा सालिन बुल्बुले ताल ज्यान तरुनो सालिन मन बुढो यो साल.... गुलगुलेलाइ मेरो स्वागत छ ! छन् भने अविबाहित सालीहरु पनि लिएर आऊ मित्र ! यहाँ त रमाइलो पो हुन्छ त..! :D
Read Full Discussion Thread for this article