Posted by: nepalean December 1, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
यो सिरेले हाम्रा गोरु छैन भनेर नामै लिदैन बा ! कस्तो हेपेको हेर न ? मन मनै त आफ्नै थाले बाच्छो ले जित्छ भन्ने छ के तर देखाउनलाइ मात्र

जोत्न सिकाम्दा र दाउँदा खेरि कमजोर भाको छ

भनेर गफदेको नि, हाम्लाइ थाहा छैन र ? त्यो थालेको दाइ ( तेसको माउको अघिल्लो बाच्छो ) त गाउमै जिताहार थियो के रे, तेइ भर कुरो लुकार सिरेले आफ्नो थाले जुधाउन खोजेको । गोरु नभए नि भैसीमा चै हाम्रै ठुटे भैसी जितार हो केरे गाउको । तेसको त जातै जितार के, तेइ भर त पोर साल रोटेपानि टरि फुकार हुदा ठुटेको पाडि ले लिलाधरको मुर्रा संग सिङ्ग हालेको । तेस्तो बकेर्नो पाडि संग पनि हार्यो त्यो मुर्रा । हुन त कात्तिकां राम्रो खान नपार घुर्रा भको थियो, तेसै भर हो कि?
Read Full Discussion Thread for this article