Posted by: Birkhe_Maila December 1, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
धन्यवाद ऋषी जी! ऊसोफा, साथी, ठिक भन्नुभो...धेरैमा कुनै कबिताले मन् छुन्छ, धेरैमा कुनै शब्दले नि:शब्द बनाउँछ....'परदेशी' त्यस्तै लाग्यो मलाइ पनि...जति पढ्छु त्यती घरको याद आउँछ!
Read Full Discussion Thread for this article