Posted by: Bhaute December 1, 2005
HAPPY BELATED BIRTHDAY NIRMAN
Login in to Rate this Post:     0       ?        
अस्ति सम्म "ढेउसी खेलूम्, ढेउसी खेलुम्, पैसा भएन, टाट पल्टेँ" भुन्दै थियो यो निर्माण भाइले। काँ बाट केक ले'र आएछ ! :-) चोरेर ल्याको हो कि के हो ?:p जे भे नि मीठो रे'छ ल केक। अलि अलि पेट गुड गुड गरेको छ धेरै खाएर हो कि, केकै बासि भ'र हो कुन्नि। :-) जन्म दिनको धेरै धेरै शुभकामना है निर्मान भाइ। धेरै "गुलाफ" का पछि नलाग्नु, अँकुसे परेको काँढाले गोबेपछि त छाड्दै छाड्दैन फेरि, :p :-) -उहि तिम्रो भउते दाई
Read Full Discussion Thread for this article