Posted by: usofa December 1, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
एक जुग पछि- हिजो सपनीमा घर गएँ सुटुक्क आगो लिन गएझैँ गएँ सुटुक्क, तीन वर्षे भतिजीले सोधी ?तिम्लो घल काँ?? यो हरफ ले निकै नै दिल छोयो ..... मेरो भान्?जी पानि ४ बर्ष कि भइन्? तर मैले देखेको नै छैन उनी लाइ मामा ले भान्?जी लाइ परिचय दिनु परने कस्?तो बेतिथि ????
Read Full Discussion Thread for this article