Posted by: Birkhe_Maila December 1, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
गौतम जी, मैले छरेको अक्षरहरु मन पराइदिनु भएको मा धन्यावाद्! दिनभरी फुर्सत नै भएन। यहाँ सालतमामी(End of the Semester ) हुन लागेको भएर दिनभरी साझामा चिहाउने मौका सम्म मिलेन, भर्खर हेरेको। गुरुको शब्दले मलाइ ठुलो प्रोत्साहन र हौसला दियो! ----- "---एउटा मुखौटो अझै रेछ जसभित्र म छु! " ------- खै गौतम गुरु, अनायाशै यो मनले के के सोचेको बेलामा लेखिहालेको हो त्यतिबेला 'सबै मुखौटो फाल्न पाए आफुलाइ भेट्थेँ कि जस्तो लाग्यो। मलाइ लाग्यो कि 'वास्तविक म' कुनै पनि किसिम को मुखौटोरहित छु र म अनवरत् रुपमा त्यसको खोजिमा छु! त्यसलाइ कसरि लेख्दा राम्रो हुन्छ सुझाव को अपेक्षा मा छु ! :)
Read Full Discussion Thread for this article