Posted by: Gautam B. December 1, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
बिर्खे माइलाजी, तपाईँको कविता पढेपछि मलाई मचैँ तेस्सै गम्केको रहेछु जस्तो लाग्छ। गजब छ। बरु एउटा कुरा, गुरु किन यति सारो निराश? तपाईँलेनै भन्नु भएको छ; "---एउटा मुखौटो अझै रेछ जसभित्र म छु! " यो जिन्दगीको वासतविक उपलब्धि भनेकै आफ्नो वास्तविक मुखौटो, आफ्नो वास्तविक स्वरुप भेट्नु होइन र? भेटिसकेपछि पनि अझै निराश?
Read Full Discussion Thread for this article