Posted by: HoneyBee December 1, 2005
Picture Comment
Login in to Rate this Post:     0       ?        

खै क्या हो क्या हो ! म त्यस्तो कि जमाना त्यस्तो ? अहिले गर्दिन भो विवाह म भनि आदर्श नारी हुँदै साथीका निहुँमा दिनहुँ दिन नयाँ नाठाहरु ल्याउँदै सँस्कृति भेष पश्चिमा मुलूककै निर्लज्ज बोल्नु अनि नारी शालिन म नेपालकी भनिदिनू सोधे कसैले पनि । बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा नाठा भन्नाले Boyfriend भन्ने बुझ्नुहोला..!
Read Full Discussion Thread for this article