Posted by: HoneyBee November 30, 2005
Popular Lute Kukur Dies
Login in to Rate this Post:     0       ?        
ब्यान ब्यान यस्तो अशूभ के सुन्नु पर्या हो यी च्याउ जस्ता कान ले ! लुते मरेको हैन, जाडो अलिक बढ्या छ त्यसैले लुते बाहिर ननिस्केको होला । कात्तिक पनि सकियो त्यसैले आराम गदै होला बिचारा !!
Read Full Discussion Thread for this article